ब्रेकिङ स्टोरी

मन्त्रिपरिषदको बैठक सुरु

By खबरहब

February 23, 2023

काठमाडौँ- मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।