ब्रेकिङ स्टोरी

जसपाद्वारा बाराको देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ कब्जा

By खबरहब

April 23, 2023

काठमाडौँ– बाराको देवताल- २ गम्हरिया स्थित देवताल गाउँपालिकाको सिचाई अफिसको बुथ जसपाले कब्जा  गरेको छ ।

जसपाबाट निर्वाचित मेयर उदयचन्द्र यादव र उनको भान्जाको नेतृत्वमा बुथ नियन्त्रणमा लिइएको हो । 

मेयरका भान्जाले एकै पटक २० वटाभन्दा बढी ब्यालेट लिएर छाप लगाउँदै गर्दा विवाद भएको थियो ।  जनमतका कार्यकर्ताहरुमाथी हातपात समेत गरिएको छ।