फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभामा आज तेस्रो दिन नीति तथा कार्यक्रममाथिको छलफल जारी

By खबरहब

May 23, 2023

काठमाडौँ – प्रतिनिधिसभा बैठक अहिले जारी छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले आफ्नो धारणा राखे पछि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

गत आइतबार सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आज तेस्रोमा पनि जारी रहेको छ।