फाइल फोटो

ब्रेकिङ स्टोरी

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय 

By खबरहब

May 23, 2023

जनकपुरधाम– मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो। 

गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।