ब्रेकिङ स्टोरी

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

By खबरहब

May 23, 2023

काठमाडौं– जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

 सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।