फाइल तस्वीर

देश/प्रदेश

काठमाडौँको बुद्धनगरमा भैँसी आतंक, नियन्त्रणमा लिन प्रहरी परिचालन

By खबरहब

August 23, 2023

काठमाडौँ- काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।

घाँटीमा दाम्लो झुण्डिएको भैँसीले हान्न सक्ने भन्दै बुद्धनगर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

भैँसी धनी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।