साङ्केतिक तस्बिर

ब्रेकिङ स्टोरी

काठमाडौँमा भूकम्पको धक्का

By खबरहब

November 23, 2023

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १ बजेर  बजेर १९ मिनेटमा काठमाडौंको कीर्तिपूर केन्द्रबिन्दु भएर ३.८ म्याग्रिच्युटको भूकम्प गएको (यूएसजीएस) ले देखाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यसबारे विवरण अद्यावधिक गरेको छैन ।

कात्तिक १७ गते नेपालको पश्चिम जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्रिच्युटको भूकम्प गएको थियो । जसले कर्णालीका पाँच जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

* शीर्षक सच्याइएको ।