फोटो फिचर

बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा (तस्बिरहरु)

By खबरहब

November 23, 2023

काठमाडौं – काठमाडौंको बल्खुमा दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । चक्रपथमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको हो ।

प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका थिए ।