साङ्केतिक तस्बिर

ब्रेकिङ स्टोरी

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

By खबरहब

January 24, 2023

काठमाडौँ – बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९  म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजयी अधिकारीले बताए ।

बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले बताए । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । 

भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।

भुकम्पका कारण बाजुराकाे बडिमालिकामा सात घरमा क्षति पुगेको छ