ब्रेकिङ स्टोरी

प्रतिनिधिसभाको बैठक जारी (लाइभ)

By खबरहब

February 24, 2023

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको हो ।

बैठकलाई सांसदहरुले सम्बोधन गरिरहेका छन् ।

बैठकको लाइभ हेर्नुहोस्-