ब्रेकिङ स्टोरी

बालुवाटार बैठक : कांग्रेसलाई राष्ट्रपति दिने सहमति

By खबरहब

February 24, 2023

काठमाडौँ- नेपाली कांग्रेसलाई राष्ट्रपति दिने विषयमा एमालेइतरका दलहरुबीच सहमति जुटेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने विषयमा सहमति जुटेको हो ।

यसअघि शुक्रबार बिहान बसेको बैठकमा नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो ।