ब्रेकिङ स्टोरी

चितवनमा सर्वदलीय बैठक सकियो, साढे १ देखि मतगणना सुरु हुने

By खबरहब

April 24, 2023

चितवन – चितवन–२ को मतगणना सुरु गर्नेबारे सहमति जुटाउनका लागि बसेको सर्वदलीय बैठक सकिएको छ ।

बैठकमा आजै दिउँसो साढे १ बजेदेखि मतगणना सुरु सर्ने सहमति भएको निर्वाचन आयोगले जनाएको छ।

यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।

यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठसपहित २२ जना उम्मेदवार छन् ।