ब्रेकिङ स्टोरी

तनहुँ-१ : १९ वडाको २५ हजार मतगणना सकियो

By खबरहब

April 24, 2023

तनहुँ – उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा हालसम्म २५ हजार ३६९ मतगणना सकिएको छ।

१९ वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ७ हजार ६४७ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २२० मतका साथ भट्टराईलाई पछ्याइरहेका छन् ।