ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

By खबरहब

April 24, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा संसदीय समितिहरूको नेतृत्व र टिआरसी विधेयक लगायतका विषयमा छलफल  भएको हो ।  

संसदीय समितिको नेतृत्व बाँडफाँडमा प्रमुख दलबीच सहमति हुन सकेको छैन। त्यस्तै टिआरसी विधेयकमा पनि सहमति हुन सकेको छैन।

बैठकमा शीर्ष नेताहरूसँगै कांग्रेसका प्रमुख सचेतककाे उपस्थिति रहेको थियो ।