फाइल तस्वीर

राजनीति

सर्वोच्चको आदेश पालना गर्दै काठमाडौँ महानगरले सिंहदरबारको फोहोर उठाउन थाल्यो

By खबरहब

April 24, 2023

काठमाडौँ- सर्वोच्च अदालतको आदेश पालना गर्दै काठमाडौँ महानगरले सिंहदरबारको फोहोर उठाउन थालेको छ ।

सर्वोच्च अदालतले गत शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएको थियो ।

गत चैत २६ देखि सिंहदरबारको फोहोर उठ्न सकेको थिएन ।