राजनीति

दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ

By खबरहब

November 24, 2023

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ५० भन्दा बढी समर्थक पक्राउ परेका छन् ।

काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भूलगायतका क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रसाईंका सचिवालयले आफ्ना ५० भन्दा बढी समर्थक पक्राउ परेको र साँझसम्म यसबारे आधिकारिक जानकारी दिइने जनाएको छ ।