फाइल फोटो

क्रिकेट

एसीसी प्रिमियम कपमा आज कुवेत-सिंगापुर तथा कतार-मलेसिया भिड्दै

By खबरहब

April 25, 2023

काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। 

किर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मूलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १-१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो ।

उनीहरूले पनि १-१ अंक बाँडेका छन् ।