ब्रेकिङ स्टोरी

चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै

By खबरहब

April 25, 2023

चितवन– चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको मतगणना जारी छ ।  

 पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४१ हजार ५०४ मत प्राप्त गरेका छन्  ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मत पाएका छन् भने नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत प्राप्त गरेका छन् ।