राजनीति

ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर एमाले बागमती प्रदेश अधिवेशन सुरु

By खबरहब

September 25, 2023

काठमाडौँ- ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ ।

काठमाडौंमा सोमबारबाट सुरु भएको अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् ।

उनीहरुले पाँच जना पदाधिकारीसहित २४० सदस्यीय बागमती प्रदेशको नयाँ कमिटी चयन गर्नेछन् ।