राजनीति

झापामा पूर्वराजाको कार्यक्रममा दुर्गा प्रसाईँका पक्षमा नाराबाजी

By खबरहब

November 25, 2023

झापा– झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईँका पक्षमा नाराबाजी भएको छ। 

पूर्व राजाले झापास्थित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईँका पक्षमा नाराबाजी भएको हो ।

स्थानियले ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाईँ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।