राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

By खबरहब

January 26, 2023

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्रीलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्। 

भेटमा पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचन तथा राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भएको स्रोतले जनाएको छ ।