खेलकुद

लिभरपुल प्यालेससँग बराबरीमा रोकियो

By खबरहब

February 26, 2023

काठमाडौँ- लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि खेल अन्तत गोलरहित बराबरीमा रोकिएको हो ।

यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।