क्रिकेट

एसीसी प्रिमियर कप : ओमान र साउदी तथा युएई र बहराइन भिड्ने

By खबरहब

April 26, 2023

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।