फाइल फोटो

राजनीति

राष्ट्रिय सभा बैठक सुरु

By खबरहब

April 26, 2023

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु भएको हो । 

अहिले शून्य समयमा सदस्यहरूले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।