फाइल फोटो

राजनीति

आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश

By खबरहब

April 26, 2023

काठमाडौँ– प्रतिनिधिसभामा ‘आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७८र०७९)’ पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रतिवेदन पेश गरेका हुन् । 

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १५ गते दिउँसो १ बजे बस्नेछ ।