फाइल फोटो

ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरणका प्रगतिवादीकाे बयान सुरु

By खबरहब

May 26, 2023

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका प्रगतिवादीहरूकाे बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । 

प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरूको बयान शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको हो ।