ब्रेकिङ स्टोरी

गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन काठमाडौँ जिल्ला अदालतको आदेश

By खबरहब

June 26, 2023

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले गौशाला २६ लाई अन्तरिम राहतस्वरुप उपचार खर्च भराउन आदेश दिएको हो ।

उनलाई पीडित राहत कोषबाट उपचार खर्च भराउन आदेश दिइएको छ ।