फाइल तस्बिर

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै

By खबरहब

December 26, 2023

 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले सम्बोधन गरेका हुन् ।

देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा कही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । उनले पछिल्लो समय उर्जाको क्षेत्रमा नेपालले गरिरहेको प्रगती यसको उदाहरण भएको बताए ।