समाचार

म प्रतिरक्षात्मक छैन : प्रधानमन्त्री  प्रचण्ड 

By खबरहब

December 26, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै प्रतिरक्षात्मक नभएको बताएका छन् । 

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे उनले आफू कुनै कुरामा प्रतिरक्षात्मक नभएको बताए । 

उनले ८० को दशक तीव्र विकासको दशक भन्दै पूर्वधारमा देशले नयाँ ढंगले फड्को मार्ने बताए । 

उनले भने, ‘सरकार गठनसँगै मेरो प्रतिबद्धता थियो म सार्वभौम तरिकाले संसद् र जनतामा भाषण हैन रिपोर्टका साथ उभिने छु । आज नागरिक सामु वार्षिक रिपोर्ट पेस गर्दा म प्रतिरक्षात्मक छैन ।’