फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा बैठकले आज शोक प्रस्ताव पारित गर्ने 

By खबरहब

February 27, 2023

काठमाडौँ – संघीय संसद अन्तर्गतको तल्लो सभा प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।