राजनीति

जनयुद्ध र जनआन्दोलनका शहिदको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

By खबरहब

February 27, 2023

काठमाडौँ- सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ ।

मन्त्रिपरिषद्‍को निर्णयअनुसार जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।