फाइल फोटो

राजनीति

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

By खबरहब

April 27, 2023

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक सुरु हुनेछ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।