आर्थिक

प्रि-ओपन सेसन : नेप्से सामान्य अंकले बढ्यो

By खबरहब

April 27, 2023

काठमाडौँ – प्रि-ओपन सेसन नेप्से बिहीबार सामान्य अंकले बढेको छ ।

नेप्से सूचक ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा आएको छ ।

६ कम्पनीको ९३५ कित्ता सेयर कारोबार हुँदा एक लाख ९४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

जसमा ५ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।