फाइल तस्वीर

ब्रेकिङ स्टोरी

भारतको बंग्लोर उडेको जहाज पुनः नेपाल फिर्ता

By खबरहब

May 27, 2023

काठमाडौं– भारतको बेंगलोरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फुकाइएको छ ।

अपरान्ह १ः३०  मिनेटमा बेंगलोरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । 

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । 

जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरीक्षण जारी छ ।