ब्रेकिङ स्टोरी

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

By खबरहब

June 27, 2023

काठमाडौं– चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बङ्गलादेशको भीपीसीएमए विमान चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

पर्यटक भिसामा उनी नेपाल आएका हुन् ।