ब्रेकिङ स्टोरी

मन्त्रिपरिषदको बैठक सुरु

By खबरहब

June 27, 2023

काठमाडौँ- मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।