खेलकुद

आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा

By खबरहब

January 28, 2023

काठमाडौँ – म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १-० गोल अन्तरले हराएको हो ।

सिटीलाई जित दिलाउन नाथन एकेले खेलको ६४ औं मिनेटमा निर्णायक गोल गरे ।

पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।