आर्थिक

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

February 28, 2023

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २४ पैसा र बिक्री दर १३२ रुपैयाँ ८१ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ६९ पैसा र बिक्री दर १४० रुपैयाँ ३२ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ४४ पैसा र बिक्री दर १५९ रुपैयाँ १६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?