बलिउड/हलिउड

पठानको कमाई १ हजार २० करोड भन्दा बढी

By खबरहब

February 28, 2023

मुम्बई– शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको ब्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।

गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखाको सहित दिपिका पादुकोण, जोन अब्राहमलगायत छन । झन्डै ४ वर्ष पछि फर्केका शाहरुखनलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले दिएको दबाबलाई पनि यो फिल्मले बलिउडलाई समेत राहत दिएको छ ।

 फिल्म ब्लकबस्टर भए पछि पठानको सिक्वेल बन्ने भएको छ ।