ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

By खबरहब

March 28, 2023

काठमाडौँ- सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

मंगलबार मन्त्रालयको भागबन्डा र न्युनतम साझा कार्यक्रममा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

अर्को बैठक भोलि बिहान ९ बजे डाकिएको छ ।