फााइल तस्वीर

राजनीति

अध्यक्ष ओलीमाथि ढुंगा प्रहार भएपछि पत्रकार सम्मेलन गर्दै एमाले

By खबरहब

April 28, 2023

काठमाडौँ– प्रमुख प्रतिपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा  ओलीमाथि भएको आक्रमण प्रयासविरुद्ध पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै छ । 

प्रचार विभाग सचिव गगन विष्टका अनुसार देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज अपराह्न ४ बजे पार्टी कार्यालय च्यासलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्न लागिएको हो । 

वैशाख १३ गते भद्रपुर विमानस्थलबाट झापाको बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुंगामुढाको प्रयास भएको थियो ।