फाइल तस्वीर

देश/प्रदेश

अछामको चौरपाटी जंगलमा भरुवा बन्दुक फेला

By खबरहब

June 28, 2023

अछाम– अछाममा भरुवा बन्दुक फेला परेको छ । चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले एक थान भरुवा बन्दुक फेला परेको हो ।

बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ । 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।