फाइल तस्वीर

राजनीति

संसद् नाटकघर मात्रै भएको सिके राउतको टिप्पणी

By खबरहब

June 28, 2023

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आगामी वर्षको बजेट पारित भएपछि संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि अध्यक्ष राउतले फेसबुकमा स्टाट्स लेख्दै संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका हुन् । 

एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी असमान बजेटलाई संसद्हरूले पारित गरेकोप्रति राउतले असन्तुष्टि जनाएका छन् ।