सांकेतिक तस्बिर

देश/प्रदेश

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

June 28, 2023

धनगढी- धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

मंगलबार राति धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–४ का ३५ वर्षीय अभिषेक अवस्थी लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनी १२ ट्याबलेट स्पास लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।