फोटो फिचर

प्रधानमन्त्री प्रचण्ड पुगे कांग्रेसको चियापानमा (फोटो फिचर)

By खबरहब

October 28, 2023

काठमाडौं– नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शीर्ष नेताहरू जाने क्रम जारी रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् । 

कांग्रेस हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।