देश/प्रदेश

कैलाली बहुमुखी क्याम्पसमा भोलि बिदा

By खबरहब

March 29, 2023

धनगढी- कैलाली बहुमुखी क्याम्पसमा भोलि बिदा हुने भएको छ ।

बिहीबार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचनामार्फत क्याम्पसले जानकारी दिएको छ ।

भोलि सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।