फोटो फिचर

चाबहिल हत्या प्रकरण : दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन (फोटोफिचर)

By खबरहब

April 29, 2023

काठमाडौं– निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । 

आज दिउँसो पीडितका परिवार तथा आफन्तजनले माइतिघर देखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

अघिल्लो साता सरस्वतीनगर, चाबहिलमा भाँडा पसल सञ्चालक पाण्डेको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्या भएको दुई हप्ता नाघिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै आज प्रदर्शनमा उत्रेका हुन ।