ब्रेकिङ स्टोरी

रेशमलाई श्रीमती रञ्जितादेखि एलिजासम्मको स्वागत (तस्विरसहित)

By खबरहब

May 29, 2023

काठमाडौँ – रेशम चौधरी जेलमुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल मालासहित गरेका छन् ।

डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहा भएपछि श्रीमती रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमलगायतका समर्थक र आफन्तले सम्मान गरेका थिए।

जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी रेशमकी श्रीमती रञ्जितासहितका समर्थक खुसी देखिएका थिए।