ब्रेकिङ स्टोरी

सरकारले पारित गर्‍यो नयाँ आर्थिक वर्षको बजेट

By खबरहब

May 29, 2023

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्षको बजेट पारित गरेको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले केहीबेरमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।