ब्रेकिङ स्टोरी

मन्त्रालयका सिलिङ संसद्‍मा पेस गरिनेछन् : अर्थमन्त्री 

By खबरहब

May 29, 2023

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षबाट बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्दा नै मन्त्रालयहरूको सिलिङ संसद्‍मा पेस गरिने बताएका छन् ।

आज संघीय संसद्‍मा आर्थिक वर्ष ०८०-०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री महतका अनुसार मन्त्रालयहरूको सिलिङ संसद्‍मा पेस गरेर बजेट बनाउँदा यथार्थपरक बजेट निर्माण हुने छ ।